गाेरखा । आज नेपाली बजारमा सुनकाे भाउ घटेकाे र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा १ हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ७५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटे पनि आज चाँदीकाे भाउ बभे बढेकाे छ । आज चाँदी तोलामा ८० रुपैयाले बढेर ताेलाका ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियाे ।




