गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेसंगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ११५ रुपैयाले बढेर ताेलाका ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियाे ।





















