गाेरखा । आज पनि नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेसंगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ३५५ रुपैयाले बढेर ताेलाका ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियाे ।




