गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ पुन: घटेकाे छ ।
सुन आज तोलामा ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ७ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ११० रुपैयाले बढेर ताेलाका ५ हजार १० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियाे ।





















