गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा १८५ रुपैयाले बढेर ताेलाका ५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियाे ।





















