गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ४०० रुपैयाँले बढेर ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुनकाे भाउ बढेसंगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ७० रुपैयाले बढेर ताेलाका ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियाे ।





















