गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे ३ लाख १४ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदी भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा २२५ रुपैयाले घटेर ताेलाका ५ हजार २७० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियाे ।




