गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा २ हजार ८०० रुपैयाँले घटेर ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख १७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदी भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा २० रुपैयाले घटेर ताेलाका ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियाे ।





















