गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख १७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन भाउ पनि बढे पनि चाँदीकाे भाउ भने यथावत रहेकाे छ । आज चाँदी तोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको छ ।




