गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख १३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ३१० रुपैयाँले घटेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।





















