गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ४ हजार २०० रुपैयाँले घटेर ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख १७ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ९५ रुपैयाँले घटेर तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।




