गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ घट्दा चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ५०० रुपैयाँले् घटेर ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख १५ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको घट्दा आज चाँदीकाे भाउ भने सामान्य रुपमा बढेकाे छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।




