गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ४ हजार ३०० रुपैयाँले घटेर ताेलाकाे ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटेसंगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।




