×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ईयुमा पहिलो पटक विद्युतीय कारको बिक्रीले पेट्रोल कारलाई पछाडि पार्‍याे

  •  गोरखा समाचार
  • बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/ev-car-news.wav

     

    एजेन्सी । युरोपेली सङ्घ (ईयू) मा गएको डिसेम्बरमा पहिलो पटक पेट्रोलबाट चल्ने भन्दा विद्युतीय कारहरूको बिक्री बढेको छ । यद्दपि हाइब्रिड कारहरूले बजारको सबैभन्दा ठूलो समग्र हिस्सा ओगटेका अटो उद्योग समूह (एसीईए) को तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    एसीईएका अनुसार सन् २०२५ मा ईयूभर झन्डै १८ लाख नयाँ गाडी दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ८ प्रतिशतको वृद्धि हो । यद्यपि नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा निकै तल रहेको छ ।

    समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–विद्युतीय गाडीहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ ।

    गएको वर्ष हाइब्रिड–विद्युतीय गाडीको बिक्री १३ दशमलव ५ प्रतिशतले वृद्धि भई युरोपेली सङ्घको कुल नयाँ कार बिक्रीको ३४ दशमलव ५ प्रतिशत पुगेको छ । यस्तै पेट्रोलबाट चल्ने कारको बजार हिस्सा २६ दशमलव ६ प्रतिशतमा सीमित रहेको थियो ।

    यसैबीच ब्याट्री–विद्युतीय गाडीको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७ दशमलव ४ प्रतिशत पुगेको छ । प्लग–इन हाइब्रिड गाडीको बिक्री पनि गएको वर्ष बढेको देखिएको छ । तर परम्परागत पेट्रोल र डिजेलबाट चल्ने गाडीको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ ।

    पेट्रोल र डिजेलबाट चल्ने कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५ दशमलव २ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५ दशमलव ५ प्रतिशतमा झरेको छ ।

    उत्सर्जनसम्बन्धी नियम खुकुलो पार्ने प्रस्तावबीच पनि विद्युतीय गाडीको माग तीव्र रूपमा बढेको छ । ईयूले सन् २०३५ देखि परम्परागत इन्धनबाट चल्ने कार प्रतिबन्धको योजना परिमार्जन गरे पनि विश्लेषकहरूले विद्युतीय गाडीको लोकप्रियता अझ बढ्ने अनुमान गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.