गाेरखा । नेकपा एमालेले गाेरखाकाे २ वटा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम तय गरेको छ ।
हिजाे बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा गाेरखाकाे दुवै क्षेत्रकाे उम्मेदवारको टुङ्गो लगाएको हो ।
बैठकले गाेरखा क्षेत्र नम्बर १ बाट आरसी लामिछाने र २ बाट मिलन गुरुङ (चक्रे मिलन) काे नाम टुगाे लगाएकाे हाे ।



