गाेरखा । संस्थापन समूहलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनको समयमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा यो विशेष महाधिवेशनमा तीमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ ।
१४ औँ महाधिवेशनका बेला सार्वजनिक गरिएको महाधिवेशन प्रतिनिधिको सूचीमा गाेरखाबाट सहभागि हुनेहरुकाे नाम यस प्रकारकाे रहेकाे छ ।
नामहरु :





















