×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली कम्युनिष्ट पार्टी गोरखाको संयोजकमा अंकुर तिमिल्सेन

  •  गोरखा समाचार
  • शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/nepali-comnust-parti-gorkha-news.wav

     

    गोरखा । नेपाली कम्युनिष्ट पार्टी गोरखाको जिल्ला संयोजकमा अंकुुर तिमल्सिना (आयाम) लाई जिम्मेवारी दिइएको छ । पार्टीको आज बसेको जिल्ला समितिको बिस्तारित बैठकले साविक माओवादी केन्द्रका जिल्ला सचिव तिमल्सिनालाई नेकपाको जिल्ला संयोजकको रुपमा सर्व-सम्मत चयन गरिएको पार्टीका केन्द्रीय सदस्य विशेश्वर कट्टेलले जानकारी दिए ।

    बैठकले नेकपा जिल्ला सह-संयोजकमा साविक एकिृकत समाजवादीका टेकराज भट्टलाई चयन गरेको छ । बैठकले पार्टी जिल्ला समिति ३९९ सदस्य रहने गरी अनुमोदन गरेको उनले बताए ।

    तात्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द र एकिकृत समाजवादीसहित बिभिन्न १५ वटा कम्युनिष्ट पार्टी विच एकता सम्पन्न भएपछि गोरखा जिल्लामा पार्टी संयोजक र सह-संयोजक चयन भएको हो ।

    बैठकलाई सम्बोधन गदै पार्टीका केन्द्रीय सदस्य हरिराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी देश निर्वाचनको दिशामा अघि बढेको भन्दै अव एकिकृत पार्टीलाई जनताको आवश्यकता र चाहना अनुसार परिचालन गरेर अगाडी बढाउनु पर्ने बताए ।

    अहिले प्राप्त सवै प्रकारका उपलब्धीहरुलाई खोज्ने प्रयास बिभिन्न ढंगबाट भइरहेको भन्दै उनले त्यस्ताखालका षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

    बैठकमा पार्टीका अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानले पार्टीलाई ठूलो बलिदानको जगमा उभिएको नेपाली कम्युनिष्ट पार्टीलाई जनता बिचमा पुर्याउन हरेक नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने बताए ।

    देशमा वदलिइएको नयाँ परिस्थितलाई गम्भीरता पूर्वक लिएर पार्टीलाई सुदृढ गर्दै जानुपर्ने उनको भनाई छ ।

    बैठकलाई पार्टी केन्द्रीय सदस्य अमर तमु, विशेश्वर कट्टेललगायतले पनि सम्बोधन गरेका थिए । सम्बोधनमा नेताहरुले पार्टीको वैचारिक दिशा, संगठनात्मक सुदृढीकरण, वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशा बारे धारणा व्यक्त गरेका थिए ।

    बैठकमा नवनियुक्त जिल्ला समितिका संयोजक, सहसंयोजक तथा सदस्यहरुलाई पदतथा गोपनियताको सपथ ग्रहणसमेत गराइएको थियाे ।

    जिल्लास्थित पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका सदस्यहरु तथा जिल्ला समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.