×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा नगरपालिकाले कालो सुँगुर प्रबर्द्धन गर्दै

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Kalo_Sungur_Bungur_Gorkha_NEWS.wav

    गोरखा । गोरखा नगरपालिकाले बजार क्षेत्रमा लोप हुदै गएको कालो सुँगुर प्रबर्द्धनकोलागी बजेट बिनियोजन गरेको छ ।

    बिगतमा प्रसस्त रुपमा देखिने त्यस्ता सुँगुर–बंगुर देखिन छाढेको गुनासा पछी प्रबर्द्धन गर्न बजेट बिनियोजन गरेको गोरखा नगरपालिका पशुपंक्षी बिकास शाखाका प्रमुख, पशु बिकास अधिकृत डा.सुवास बेल्वासले बताए ।

    ‘पहिला पहिला बजार क्षेत्रमा कालो सुँगुर र बंगुर धेरै थियो रे’ उनले भने ‘पालिका र शाखामा समेत गुनासा आउन थालेपछी प्रबर्द्धनकालागी रकम बिनियोजन गरेका हौ ।’

    उनका अनुसार नगर क्षेत्र भित्र त्यस्ता प्रकारका सुँगुर तथा बंगुर पालनकाालागी किसान तथा कृषक समूहलाई अनुदान दिने गरी ३ लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिए ।

    ‘अहिले पालिका तथा शाखाको तर्फबाट हामीले सूचना जारी गरेका छौ’ उनले भने ‘ईच्छुक किसान तथा कृषक समूहले निवदेन दिएपछी अध्ययन गरेर अनुदान रकम बितरण गर्ने छौ ।’

    शाखाले उक्त कार्यक्रममा किसान वा कृषक समूहले ५० प्रतिशत अनुदान पाउने जानकारी दिएको छ । यसले गर्दा ६ लाख मूल्यको कालो सुँगुर वा बंगुर खरिद हुने छ र किसान वा समूहले पालन गर्ने छ । जसमा १ वटा भाले हुन अनिवार्य हुनुपर्ने पनि डा.बेल्वासेले बताए ।

    १४ वटा वडा रहेको गोरखा नगर क्षेत्र भित्र प्रत्यक वडामा १ वटा समूहले मात्र उक्त अनुदान पाउने छ । यो अनुदान कालो सुँगुर वा बंगुरको बच्चा खरिदमा मात्र हुने पनि डा.बेल्वासेले बताए ।

    शाखाले बिनियोजन गरेको उक्त रकम पाउन निवेदन, नेपाली कागरिकताको प्रतिलिपी, सम्वन्धित वडाको सिफारीस, भाडामा ब्यवसाय संचालन गरेको भए भाडा सम्झौैता, समूह वा सहकारीको बैठकको निर्णयको प्रतिलिपी, भ्याट वा प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, नविकरण र कर चुक्ता प्रतिलिपीको माग गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.