×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा ४४५ जनामा देखियो डेंगी र स्क्रब टाईफस (कुन पालिकामा कती जना हेरौं)

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/11/Dengeeee_NEWS.wav

    गोरखा । गोरखामा यस बर्षको पहिलो ५ महिनामा डेंगी र स्क्रब टाईफसका ४४५ जना संक्रमित फेला परेको छ ।

    संक्रमित मध्य सबैभन्दा धेरै स्क्रब टाईफसका बिरामीहरु धेरै फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले बताए ।

    उनका अनुसार स्क्रब टाईफसका मात्रै ३१८ जना संक्रमित फेला परेको छ । ‘गएको बर्ष जिल्लामा डेंगीका धेरै बिरामी थिए’ उनले भने ‘यस पटक ठिक उल्टो स्क्रब टाईफसका बिरामीहरु फेला परेका छन् ।’

    उनका अनुसार सरकारी प्रक्षेपणले पनि यो बर्ष डेंगीको संक्रमण धेरै देखिने भनेकोमा जिल्लामा ठिक उल्टो स्क्रब टाईफसका बिरामीहरु फेला परेको बताए ।

    आर्थिक बर्षको साढे ४ महिनामा नै स्क्रब टाईफसका बिरामी धेरै देखिएकाले आउदो साढे ७ महिनामा यो संख्या अझै बढ्ने उनको अनुमान छ ।

    सोही अवधिमा जिल्ला भित्र १२७ जनामा डेंगी संक्रमण देखिएको छ । यो आर्थिक बर्षको साउनदेखी आजसम्म सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकामा धेरै संक्रमित फेला परेको छ । जहाँ ३१ जना डेंगी र १३५ जनामा स्क्रब टाईफसका बिरामी देखिएका छन् ।

    दोस्रो स्थानमा गोरखा नगरपालिकामा देखिएको छ । जहाँ ३७ जनामा डेंगी र ११५ जनामा स्क्रब टाईफस देखिएको छ ।

    त्यस्तैगरी, आरुघाट गाउँपालिकामा ३० जनामा डेंगी र २० जनामा स्क्रब टाईफस, पालुङटार नगरपालिकामा ११ जनामा डेंगी र ३१ जनामा स्क्रब टाईफस, शहिद लखन गाउँपालिकामा १० जनामा डेंगी र १५ जनामा स्क्रब टाईफस र अजिरकोट गाउँपालिकामा ८ जनामा डेंगी र २ जनामा स्क्रब टाईफस देखिएको ल्याब टेक्निसियन निरिक्षक अर्यालले जानकारी दिए ।

    कार्यालयले दिएको जानकारी अनुसार गएको आर्थिक बर्षमा गोरखाका विभिन्न पालिकामा १ हजार ४२४ जनामा डेंगी र ६०४ जनामा स्क्रब टाईफस देखिएको थियो ।

    गर्मी महिना लागेसंगै देखिने त्यस्ता संक्रमण ०८३ साल असार मसान्तसम्म बढ्ने देखिएको पनी उनले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.