×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे दुल्लभ माविकाे शौक्षिक अनुगमन सम्पन्न

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भिमसेनथापा गाउँपालिकामा बालबालिकाको शैक्षिक अवस्था, शिक्षकको अध्यापन पद्धति तथा विद्यालय व्यवस्थापनको अध्ययन र अनुगमन गरिएको छ ।

    गाउँपालिकाको-१ काे घ्याम्पेसालस्थित दुल्लभ माध्यमिक विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा ‘अक्कल’, उपाध्यक्ष अमृता ओस्ती भट्ट, शिक्षा शाखा प्रमुख यानबहादुर नेपाली तथा एकिकरण नेपालका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा कक्षा १ र ३ का बालबालिकाको शैक्षिक प्रगति, कक्षाकोठाको वातावरण, बसाइ व्यवस्थापन र शिक्षकको अध्यापन शैलीको मूल्यांकन गरिएको थियो ।

    अनुगमनका क्रममा उक्त विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले एकिकरण नेपालको व्यवस्थापन र रुम टु रिडको सहयोगमा आफुले सिकेका सीपलाई व्यवहारमा उतार्न थालेको बताएका थिए ।

    उनीहरूले घर–परिवारसँग सहज संवाद गर्न, नेतृत्व क्षमता विकास गर्न, बचत गर्ने बानी बसाल्न र समाजका साना समस्या समाधान गर्न सक्ने सीप आफुहरुले सिकेको बताए ।

    विद्यार्थीहरूले आफूहरूले सिकेका विषयवस्तु अभिनयमार्फत प्रस्तुत पनि गरेका थिए । सन् २०२२ बाट गोरखाका नौ वटा स्थानीय तहअन्तर्गत २१९ वटा विद्यालयमा साक्षरता कार्यक्रम र १९ वटा विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालन भईरहेकाे छ । बालिका शिक्षा कार्यक्रम र जीवन उपयोगी सिप तालिम कार्यक्रमले बालबालिकामा पढ्ने–लेख्ने बानी विकाससँगै जीवन उपयोगी सीप र क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको एकिकरण नेपालका म्यानेजर रुषा तामाङले जानकारी दिइन ।

    तामाङका अनुसार, उक्त कार्यक्रमले आगामी दिनमा सबै बालबालिकालाई कक्षा १२ सम्मको शिक्षा अनिवार्य बनाउने लक्ष्यका साथ विद्यालयस्तरमै गुणस्तरीय शिक्षामा योगदान पुर्याइरहेको छ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.