×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

‘स्वच्छ खाद्य उत्पादन प्रवर्धन’ क्षेत्रमा गण्डकी प्रदेशमै गाेरखाकाे अजिरकोट गाउँपालिका पहिलो

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेशका ८५ स्थानीय तहहरूमध्ये गोरखाको अजिरकोट गाउँपालिका ‘स्वच्छ खाद्यवस्तु उत्पादन प्रवर्धनमार्फत दिगो कृषि तथा खाद्य–पोषण सुरक्षा सुनिश्चित’ गर्ने क्षेत्रमा उत्कृष्ट गाउँपालिका बनेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले ४५औँ विश्व खाद्य दिवसको अवसरमा अजिरकोट गाउँपालिकालाई कदरपत्र प्रदान गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

    यो उपलब्धिसँगै अजिरकोट गाउँपालिकाले कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा उदाहरणीय पहिचान बनाएको छ । संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन प्रसाद परियारले अजिरकोट गाउँपालिकालाई कदरपत्र प्रदान सम्मान पत्र प्रदान गरेका हुन् ।

    स्थानीय सरकार, गाउँपालिका भित्रका कृषक तथा जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूको सामूहिक प्रयासको नतिजा भएको गाउँपालिकाले जनाएको छ । अजिरकोट गाउँपालिकाले अर्गानिक एवं दिगो उत्पादन प्रणालीलाई प्राथमिकतामा राख्दै जैविक खेती, स्थानीय बीउ–बिजनको संरक्षण, र पोषणयुक्त कृषि उत्पादनमा जोड दिँदै आएको छ ।

    साथै, गाउँपालिकाले कृषकहरूको क्षमता अभिवृद्धि, कृषि प्रविधिको प्रयोग, र बजार पहुँच विस्तारका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष देवकोटाले भने “हाम्रो लक्ष्य दिगो विकास, स्वच्छ उत्पादन र समृद्ध अजिरकोट हो ।”

    यस उपलब्धिले गाउँपालिकालाई आगामी दिनमा अझ प्रेरित बनाउने विश्वास व्यक्त गरिएको छ । गाउँपालिकाले आगामी दिनमा पनि कृषकमैत्री नीति, सुरक्षित खाद्य प्रणाली, र दिगो विकासका अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.