×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

गोरखाका ब्यावसायीहरुलाई सहुलियत ऋण लगानी गर्न संघ र एनआईएमबी बैंक बिच सम्झौता

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा ब्यवसाय गर्न चाहने तथा ब्यवसाय गर्दै गरेकाहरुलाई सहुलियतमा ऋण लगानी गर्न गोरखा उद्योग बाणिज्य संघ र एनआईएमबी बैंक बिच आज एक सम्झौता भएको छ ।

    सदरमुकाममा भएको एक कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेत बिच सम्झौता भएको हो ।

    संघले आज पत्रकार सम्मेलन गर्दै सम्झौताको विविध पक्षमा जानकारी गराएको थियो । कार्यक्रममा संघका अध्यक्ष मास्केले संघमा आबद्व भएका ब्यावसायीहरुको हितकोलागि बैंक संग सहुलियत ऋण लगानी गर्ने बारे सम्झौता भएको जानकारी दिए ।

    ‘सम्झौता बमोजिम अब संघको सिफारीसमा संघमा आबद्व ब्यावसायीहरुलाई बैंकले ऋण लगानी गर्ने छ’ अध्यक्ष मास्केले भने ‘यसले गोरखाका ब्यावसायीहरुलाई ब्यापार ब्यवसाय गर्न अझै सहजता हुने छ ।’

    सम्झौता अनुसार संघमा आबद्व ब्यावसायीहरुले बैंकबाट ६ भिन्न प्रकारका सहुलियत ऋण लिन पाउनेछन् । जस अन्तरर्गत ब्यवसाय कर्जा, घर कर्जा, सवारी कर्जा, ब्यक्तिगत कर्जा, शेयर कर्जा र शैक्षिक कर्जा रहेका छन् ।

    सम्झौता बमोजिम बैंकले अन्य ऋणीहरुलाई लगानी गरेकोभन्दा संघले सिफारीस गरेका ब्यावसायीहरुलाई ०.५ प्रतिशतदेखी ३ प्रतिशतसम्म सहुलियतमा ऋण लगानी गर्न गर्ने छ ।

    कार्यक्रममा एनआईएमबी बैंकका शाखा प्रमुख बस्नेतले सेवा शुल्कमा समेत छुट दिईने गरी सम्झौ भएको बताए ।

    गोरखा शाखाले पहिलो पटक संघ संग सम्झौता गरेर ब्यावसायीहरुलाई ऋण लगानी गर्न लागेको हो । यो सम्झौताले गोरखामा ब्यवसाय गर्न चाहेका र गरेकाहरुले पनि लाभ लिन सक्ने उनले बताए ।

    प्रमुख बस्नेतका अनुसार विभिन्न शिर्षकमा ५० हजारदेखी २५ करोडसम्म ऋण लगानी गरीने छ । कार्यक्रममा उनले सबै कागजपत्र पुरा गरेको ७ देखी १० दिनमा बैंकले ऋण लगानी गर्ने समेत जानकारी दिए ।

    कार्यक्रममा पूर्व अध्यक्षहरु शित्तलकाजी मास्के, ईश्वर काजी मास्के, रामबावु जोशी र निर्वतमान अध्यक्ष कृण्ण कुमार श्रेष्ठ तथा संघका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.