राजु लामा/दोहा, कतार । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा टीका पुन र रेजिना परियारलाई गोरखा सेवा समाज कतार र नेपाल मगर संघले सम्मान गरेको छ ।
कतारमा रहेको हर्मोसा ब्युटि सैलुनको आयोजनमा रहेको तिज बिशेष कार्यक्रममा पश्चात् सयुक्त रूपमा सम्मान उनीहरुलाई सम्मान गरिएकाे हाे ।
सम्मान कार्यक्रममा अधिकांश गोर्खाली दाजुभाई तथा दिदी बहिनिहरू साथै कतारमा रहेको विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरूको उपस्थिति थियो ।




















