काठमाडौं । दक्षिण अमेरिकाको ड्रेक प्यासेज क्षेत्रमा ७.५ म्याग्निनच्युटकाे शक्तिशाली भूकम्प गएको छ ।
सुरुमा भूकम्पको म्याग्निच्युड ८ रहेको बताइएको भएता पनि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले यसको म्याग्निच्युड ७.५ मा परिमार्जन गरेको हाे ।
शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।



