×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कङ्गाेमा विद्रोही समूहद्धारा १४० जना सर्वसाधारणको हत्या

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले कम्तीमा १४० जना सर्वसाधारणको हत्या गरेको अधिकार समूहले जनाएको छ ।

    विद्रोही समूह ‘एम-ट्वान्टी थ्री’ ले गएको महिना सर्वसाधारणको हत्या गरेको ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस क्षेत्रको द्वन्द्व अन्त्य गर्न अमेरिका र कतारको मध्यस्थतामा भएको शान्ति प्रक्रियाको बाबजुद यो हत्या भएको हो ।

    रुवाण्डा समर्थित विद्रोहीले विरुङ्गा राष्ट्रिय निकुञ्ज नजिकैको रुत्शुरु क्षेत्रमा रहेको हुतु समूहका महिला र बालबालिकासहित स्थानीयवासीको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका खबरमा उल्लेख छ ।

    गएको जनवरीमा विद्रोही समूहले क्षेत्रीय राजधानी गोमासहित खनिज सम्पन्न पूर्वका ठूला भागहरू कब्जा गरेपछि सरकारी सेनासँग लडाइँ बढेको छ ।

    आज सार्वजनिक भएको प्रतिवेदनमा ‘ह्युमन राइट्स वाच’ ले गएको जुलाई १० देखि ३० को बीचमा विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ ले विरुङ्गा राष्ट्रिय निकुञ्ज नजिकैका कम्तीमा १४ गाउँ र कृषि क्षेत्रहरूमा मानिसहरूमाथि आक्रमण गर्न छुरा र बन्दुकको प्रयोग गरेको बताएको छ । विद्रोही समूहले मानिसहरूलाई बाहिर निस्कनबाट रोक्नका लागि क्षेत्रलाई घेरेर सबै सडकहरू बन्द गरेका थिए ।

    गएको महिना कतारमा छुट्टाछुट्टै रूपमा विद्रोही समूह र कङ्गो सरकारले स्थायी शान्तितर्फको कदमका रूपमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । तर गएको हप्ता वार्ता पुनः शुरू हुने तयारीमा रहेका बेला सरकारले सम्झौताको घोषणाहरू पूरा गर्न असफल भएको भन्दै विद्रोही समूह बाहिरिएको थियो ।

    कङ्गोली सेनाले पनि विद्रोही समूह ‘एम–ट्वान्टी थ्री’ लाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    यसैबीच ‘ह्युमन राइट्स वाच’ ले संयुक्त राष्ट्र सुरक्षा परिषद्, युरोपेली सङ्घ र सरकारहरूलाई कङ्गोमा देखिएका गम्भीर दुरब्यवहारकाे निन्दा गर्न, जिम्मेवार व्यक्तिहरूमाथि थप प्रतिबन्ध लगाउन र द्वन्द्वमा संलग्न कमान्डरहरूलाई पक्राउ गर्न र उचित अभियोजनका लागि दबाव दिन आग्रह गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.