×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ८ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • १० घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुर्व्यवहारको मुद्दा

  •  गोरखा समाचार
  • बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । नर्वेकी राजकुमारी मेटे–मारिटको जेठो छोरा २८ वर्षीय मारियस बर्ग होइबीविरुद्ध ३२ वटा आपराधिक मुद्दा दायर गरिएको छ । जसमा ४ वटा बलात्कारसम्बन्धी मुद्दासमेत रहेका छन् ।

    प्रहरीका अनुसार होइबीमाथि पूर्वसाथीलाई दुर्व्यवहार गरेको र अर्की पूर्वसाथीमाथि लगाइएका प्रतिबन्ध आदेश उल्लङ्घन गरेको आरोप पनि छ ।

    मारियस बर्ग होइबी राजकुमारी मेटे–मारिटको पहिलो सम्बन्धबाट जन्मिएका हुन् । पछि उनी क्राउन प्रिन्स हाकोनसँग विवाह गरेकी थिइन् ।

    होइबीले भने सबैभन्दा गम्भीर आरोप अस्वीकार गरेका छन् । तर केही साना मुद्दामा दोषी मान्न तयारी रहेको उनको वकिल पेतार सेकुलिकले रोयटर्सलाई बताएका छन् । यदि गम्भीर आरोपमा दोषी ठहर भए, उनलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

    अभियोजन पक्षका अनुसार उनले केही महिलाको जानकारी वा सहमति बिना गोप्य रूपमा उनीहरूको यौनाङ्गको भिडियो खिचेको आरोप पनि सामना गर्नुपर्नेछ ।

    राजकुमार हाकोनले यसबारे प्रतिक्रिया दिँदै यो मुद्दाको अन्तिम निर्णय अदालतले गर्ने बताएका छन् । उनले घटनालाई संलग्न सबैका लागि ‘चुनौतीपूर्ण र कठिन’ भएको पनि बताएका छन् ।

    अभियोगपत्रअनुसार ४ वटा बलात्कार २०१८ देखि २०२४ बिचमा भएका हुन् । तीमध्ये एउटा घटना त उनको पक्राउपछि भएको बताइन्छ ।

    मारियस बर्ग होइबीलाई गत वर्ष ३ पटक अगस्ट, सेप्टेम्बर र नोभेम्बरमा पक्राउ गरिएको थियो । उनी सन् २०२४ अगस्टमा आक्रमणको आरोपमा पक्राउ परेपछि अनुसन्धान सुरु भएको हो । जुन महिनामा प्रहरीले उनलाई ३ वटा बलात्कार र अन्य २३ अपराधमा संलग्न रहेको आशङ्का गरेको थियो ।

    अभियोजन पक्षले यो मुद्दाको सुनुवाइ सन् २०२६ जनवरीमा सुरु भएर करिब ६ हप्ता चल्ने अनुमान गरेको छ ।

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.