एजेन्सी । फुटबलमा लिड्स युनाइटेडले एभर्टनलाई हराउँदै विजयी शुरुआत गरेको छ ।
गएराति भएको खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हरायो ।
एभर्टनको जीतमा लुकास न्मेचाले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
प्रिमियर लिगमा हिजो राति भएका खेलमा आर्सन र नॉटिङ्घम फरेस्ट विजयी भएका थिए भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका थिए ।




















