गाेरखा । प्रदेश अस्पताल गाेरखा परिषर भित्र रहेकाे डाईमण्ड बाटिका आज गोडमेल गरिएकाे छ ।
लायन्स कल्व अफ गोरखा डाईमण्डले बनाएकाे उक्त बाटिका गाेडमेल गरिएकाे हाे ।
साउन अन्तिम शुक्रबारको दिन पारेर अस्पताल हाताभित्र रहेकाे बाटिका गोडमेल गरिएकाे अध्यक्ष किसान थापाले जानकारी दिए ।
संस्थापक अध्यक्ष सविव केसीकाे प्रमुख आतिथ्यतामा भएकाे गाेलमेल कार्यक्रममा क्लबका पदाधिकारी, साधारण सदस्यका साथै गाेरखा नगरपालिकाकाे प्रतिनिधी र अस्पतालका कर्मचारीहरुकाे सहभागिता रहेकाे क्लबका सदस्य ऋषि श्रेष्ठ बताए ।


