धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, जहरे खेतमा पहिरोका कारण अवरुद्ध सडक खुलेको छ ।
सडक माथिबाट रुखसहित आएको पहिरोका कारण बिहान केहीबेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो ।