×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मकैंको खोसेल्टाबाट हस्तकलाका सामाग्रीहरु तयार पार्दै गोरखा सदरमुकामका महिलाहरु

  •  गोरखा समाचार
  • बुधबार, असार १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामका महिलाहरुले घरमा त्यसै खेर गएको मकैंको खोसेल्टाबाट हस्तकलाको विभिन्न सामाग्रीहरु तयार पार्ने तालिम लिएका छन् ।

    उप–मेयर सबल नेतृत्व कार्यक्रम अन्तरर्गत गोरखा नगरपालिकाको आर्थिक सहयोग एवं ओंम राजश्री मल्टी एग्रो प्रालि काठमाडौंको प्राविधिक सहयोगमा हस्तकलाका सामाग्री बनाउने तालिम लिएका हुन् ।

    ३० जना महिला सहभागी भएको उक्त तालिम १ महिना अगाडीदेखी सञ्चालनमा आएको हो ।

    गोरखा नगरपालिका–७ को नयाँ बजार क्षेत्रमा भएको उक्त तालिममा टोपी, ब्याग, पूजाथाली, ढकीयाँ तथा गिलास बनाउने सिप सिक्न पाएको स्थानिय सुमित्रा श्रेष्ठले बताईन ।

    ‘घरमा त्यसै बसी रहेका थियौ’ उनले भनिन् ‘नगरपालिकाको सहयोगमा सिप सिक्न पायौं । अब भने दुई पैसा जोहो गर्न सकिने भयो ।’

    सामान्यतया पनि पहाडी क्षेत्रमा पाईने मकैको खोसेल्टा गाई बस्तुलाई खुवाउने वा कुहाएर मल बनाउने गरिन्छ । तर त्यही खेर गएको बस्तुबाट सिप सिक्न पाएकोमा खुशी देखिन्छीन् अर्का महिला बन्दना बसेल ।

    ‘हामीले दुई पैसाको लागी श्रीमानको अगाडी हात थाप्नुपर्ने थियो’ उनले भनिन् ‘यो सिपले हामीलाई केही पैसा चाहिएको बेला अरु संग हात थाप्नुनपर्ने बनाएको छ ।’

    सहभागीहरु महिलाहरुले स्थानिय स्तरबाट प्रति केजी १५० रुपैयाँ हालेर मकैंका खोसेल्टे खरिद गरेर सिप सिक्दै आएका छन् ।

    उता गोरखा नगरपालिकाकी उप–मेयर मसली मायाँ थोकर पुनःले महिलाहरुलाई स्थानिय स्रोत र साधन, रोजगारीको सृजनाको प्रमुख आधार मान्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्वेश्य सहित तालिमको आयोजना गरेको बताईन ।

    ‘अहिले पनि हाम्रो समाजमा महिलालाई दुई पैसा चाहियो भने अरुको मुख ताक्नु पर्ने अवस्था छ’ उनले भनिन् ‘यो अवस्थाको अन्त्य गर्न पनि यो सिकाईले मद्वत गर्ने छ ।’

    तालिममा सहभागि एवं समूह बनाएर मकैंको खोसेल्टाबाट उप्पादिन हस्तकलाहरु बजारीकरण एवं खरिद गर्न ओंम राजश्री मल्टी एग्रो प्रालि तयार रहेको पनि उप–मेयर पुनःले जानकारी दिईन ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार १८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.