हेटाैडा । मकवानपुरमा हिजाे चट्याङमा परेर बालिकाको ज्यान गएको छ ।
शुक्रबार साँझ परेकाे चटयाङमा परी राक्सिराङ गाउँपालिका-८ मेशिराङकी ७ वर्षीया युनिका प्रजा गंभिर घाईते भएकि थिइन ।
गम्भीर घाइते भएकी बालिकाकाे उपचारका मनहरि अस्पतालमा ज्यान गएकाे हाे ।
साेही चटयाङमा परी घाइते भएकी बालिकाकी आमा रविना प्रजालाई भने उपचारकाे लागी हेटौडा अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।


