काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् ।
डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे ।
उद्धार गरिएका डा.श्रेष्ठलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।