×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दश महिनामा मनास्लु पदमार्गमा करिब १० हजार बिदेशी पर्यटक

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मनास्लु पदमार्गमा गएको दश महिनामा करिब १० हजार बिदेशी पर्यटक घुम्न आएका छन् । यस पदमार्गमा २०८० साल साउन महिनादेखी २०८१ साल बैशाख महिनासम्ममा ९ हजार ६३० जना विदेशी पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवन ओझाले जानकारी दिए ।

    मनास्लु पदमार्गमा घुम्न पुगेका मध्ये विदेशी पर्यटकहरुबाट २ करोड ५२ लाख ८७ हजार १०५ रुपैयाँ राजश्व समेत प्राप्त भएको सूचना अधिकारी ओझाले बताए ।

    यो बर्ष मनास्लु पदमार्गमा घुम्न जानेको संख्या १० हजार माथि पुग्ने अनुमान मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले गरेको छ । जेठको १५ पछी नगन्य मात्रमा मात्र बिदेशी पर्यटकहरु आउने कारण यो १५ दिनमा ४०० पर्यटकहरु आउन सक्ने अनुमान गरिएको हो ।

    यो बर्षको १० महिनामा उक्त मार्गमा सबैभन्दा धेरै पुरुष पर्यटक पुगेका छन् । उक्त पदमार्गमा यो अवधिमा ५ हजार ५४१ जना पुरुष, ४ हजार ८५ जना महिला र ४ जना तेस्रो लिंगी भएको कार्यालयको तथ्यांकमा रहेको सूचना अधिकारी ओझाले जानकारी दिए ।

    सोही अवधिमा सार्क राष्ट्रका १३७ जना पुरुष र ५९ जना महिला गरी कुल १९६ र तेस्रो देशका ५ हजार ४०४ जना पुरुष र ४ हजार २६ जना महिला तथा ४ जना तेस्रो लिंगीले मनास्लु पदमार्गको भ्रमण गरेका छन् ।

    मनास्लु पदमार्गमा विश्वको आठौं अग्लो ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल नागो आखाले देख्न सकिन्छ । विश्वमाझ किलर माउन्टेनको नामले परिचित उक्त हिमालका साथै मनोरम पहाडका दृष्य, काल (कल्छुमन) ताल, श्रृंगी हिमाल, प्राकृतिक बन्य जन्तुको अवलोक, ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरु, बिरेन्द्र तालकासाथै गोरखाबाट मनाङको एक्याप जाने गर्दछ ।

    त्यसका साथै बिदेशी पर्यटकहरुले उत्तरी गोरखामा बसोबास गर्ने चुम्पा जातीको रीतिरिवाज अध्ययन र अवलोकनका लागि पनि उक्त क्षेत्रको भ्रमण गर्ने गर्दछन् । सोही क्षेत्रमा १०० बर्ष पुरानो ‘अहिंसा क्षेत्र’ रहेको चुम भ्यालीको अवलोक समेत गर्ने गर्दछन् ।

    सो क्षेत्रमा पुग्नेहरुले चौरी, झोपा, झारल, घोरलका साथै डाँफे र मुनाल सहजै देख्न पाउछन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.