×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखामा ‘प्रहरीसंग १ दिन’ कार्यक्रमले बिद्यार्थीमाथी हुने हिंसाको घटना बाहिरीन थाल्यो

  •  गोरखा समाचार
  • सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बिद्यार्थी जिवनमा हुने हिंसाको बारेमा जानकारी लिने उद्वेश्य सहित गोरखा प्रहरीले ‘प्रहरीसंग १ दिन’ कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमकाे दाेस्राे दिनसम्म बिद्यार्थी माथि हुने १५ वटा हिंसाका घटना बाहिरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले बताए ।

    ‘कार्यक्रम सुरु भएको दाेस्राे दिनसम्म किशाेर किशोरीहरुमाथी भएका १५ हिंसाका घटना सार्वजनिक भएको छ’ उनले भने ‘घटनाको सुस्म अनुसन्धान गर्दै छौ । दोषीलाई जसरी पनि कानूनी दायरामा ल्याउछौ ।’ १५ वटा घटना मध्ये १० वटा यौन जन्य हिंसा र ५ वटा साईबर अपराध सम्वन्धी घटना सूचना प्राप्त भएको उनले जानकारी दिए ।

    १४ देखी १८ बर्ष उमेर समूहका किशोर किशोरीहरू बिरुद्ध हुने साइबर हिंसा, यौन हिंसा एवम् लागुऔषध दुर्व्यसन सम्बन्धी घटनाहरुको नियन्त्रण र अनुसन्धान गर्ने उदेश्यले विद्यालय केन्द्रित ‘प्रहरीसँग १ दिन’ कार्यक्रम सञ्चालन गरिएको उनले बताए । किशोरीहरुमा बिशेष गरेर घर भित्रैका आफन्त तथा शिक्षकले हिंसा गर्ने गरेको पनि उनले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सोमबारसम्म आउदा २ वटा बिद्यालयका करिब २०० जना बिद्यार्थीहरुले कार्यक्रममा सहभागीता जनाएको छ ।

    सहभागी विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालयमा नै उपस्थित गराई यस कार्यालयको बिभिन्न शाखा, हिरासत कक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, सिसिटिभी तथा संचार कक्ष सम्बन्धी बिभिन्न बिषयहरुको जानकारी गराउने गरीएको छ ।

    सहभागी विद्यार्थीहरुलाई साइबर क्राइम, यौन दुर्व्यवहार र लागुऔषध एवं प्रहरीलाई विश्वास गर्ने सम्बन्धी चेतनामुलक भिडियो प्रदशनी गरिएको छ । प्रर्दशनी लगत्तै कार्यालयले तयार पारेको एउटा फर्ममा विद्यार्थीहरुले आफु माथि हुने गरेको हिंसाको विवरण गोप्य रुपमा टिपाउने गर्दछन् ।

    किशोर किशोरी माथि हुने गरेको त्यस्तो हिंसाका सम्बन्धमा कार्यालयले आवस्यक छानबिन तथा अनुसन्धान सुरु गरिसकेको पनि प्रहरी उपरिषक पाठकले बताए ।

        

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.