गोरखा । बजारमा सामान बिक्री गर्नेहरुको समूहले ‘मार्केटिङ ब्यवासयी संघ गोरखा’ गठन गरेका छन् । हालै गठन गरिएको संघको अध्यक्षमा राहुल बज्राचार्य सर्वसम्मत चयन भएका छन् ।
जिल्ला सदरमुकाममा गरिएको भेलाले हाललाई सचिवमा कृण्णकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमित श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
जसको सदस्यहरुमा राजकुमार श्रेष्ठ, विण्णु लामिछाने, शंकर कुमाल र बिनोद श्रेष्ठ रहेका छन् ।
अस्वस्थ्थ बजार प्रतिपर्धालाई नियन्त्रीत गर्ने तथा जिल्ला भित्र नै मुख्य मुख्य सामाग्रीको डिलर लिने गरी संघको गठन भएको अध्यक्ष बज्राचार्यले बताए ।
त्यसका साथै संघले जिल्लाभन्दा बाहिरबाट आउने सबै मार्केटिङलाई सदस्या प्रदान गरेर संञ्जाल फैलाउदै लाने उद्वेश्य राखेको छ ।


