फाईल तस्बिर
दमौली । तनहुँ–१ बाट पछिल्लो मत परिणाम प्राप्त भएको छ । मुख्य निर्वाचन अधिकृतका कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले करिब ८ हजार मतले अग्रता कायम गरेको छ ।
अहिलेसम्म २४ वटा वडाको ३५ हजार ३ मत गणना सकिदा वाग्लेले ७ हजार ६७४ मतले अग्रता कायम गरेका छन् ।
४२ वडा मध्ये २४ वडाको मतपत्र गणना गरेर सकिएको हो ।
तनहुँ – १ अपडेट ३५००३ मतगणनामा
नेपाली काँग्रेस (रुख) गोविन्द भट्टराई १०,२२८
नेकपा एमाले (सूर्य) सर्वेन्द्र खनाल ५,८६६
रास्वपा (घण्टी) डा.स्वर्णिम वाग्ले १७,९०२
अन्तर ७,६७४


