काठमाडौं । अहिले केही बेरमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ ।