×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

के तपाईंले यस्ता गल्ती त गर्नु भएको छैन ?

  •  गोरखा समाचार
  • बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डाैं । तपाईं आफ्नो पार्टनरसँग गजबको शारीरिक सम्पर्कमा रमाइरहनुभएको छ । तपाईं क्लाइमेक्समा पुगेर चरम आनन्द अनुभव गरिरहनुभएको छ । तर क्रियाकर्म सकिएपछि भने तपाईंको पार्टनर अर्को कोठामा जान्छ र मजाले सुत्छ । कस्तो नमज्जा ।

    यो गल्ती प्रायः जोडीहरूले गर्छन् । आफ्नो पार्टनरलाई ओछ्यानमा सन्तुष्ट बनाउन हरेक हत्कन्डा अपनाएपनि एउटा गल्तीले सबै मजा बिगार्न सक्छ ।

    यस्ता गल्तीले तपाईं झटपट सेक्स सकेर अर्को काममा व्यस्त हुन हतारो गरेको सन्देश दिन्छ । अझ सेक्सकै दौरान तपाईंको दिमागमा अरू कुरा दौडिएको संकेत पनि यसले दिन्छ ।

    यी क्रियाकलापले सेक्सको मूड बिगारिदिन्छन् । अरू गल्ती यी हुन् जसबाट तपाईं बच्नु उचित हुन्छ स्

    छिट्टै सुत्नु
    सेक्स गर्नेबित्तिकै सुत्नु समस्या नै हो । त्यसैले तत्काल सुत्नुभन्दा पनि लामो समय आनन्दको मूडमा सँगै बस्नु उचित हुन्छ ।

    बाथरूम जाने
    तात्तातो सेक्सपछि बाथरूम दौडिनु नराम्रो काम हो । सफा हुन खोज्नु ठीकै हो तर सेक्सपछिको आनन्द उठाइरहेको पार्टनरलाई एक्लै छोडी बाथरूम कुद्नु राम्रो हुन्न ।

    साथीलाई फोन गर्ने
    साथीलाई फोन गर्नका लागि अरू समय नै छँदैछन् नि । सेक्सका बेलामा मोबाइल फोनका कल र मेसेज हेर्नुले तपाईंको पार्टनरमा रूचि छैन भन्ने संकेत हो ।

    किताब पढ्ने वा काम गर्ने
    सेक्सका बेलामा जोडीहरू के सोच्छन् रहस्यकै कुरा हो । तर सेक्सपछि किताब पढ्ने वा काम गर्ने चाहिँ गल्ती हो । सेक्सपछिको आनन्द दुवैले मिलेर लिनुपर्छ ।

    छिट्टै सुत्ने
    तपाईं पार्टनरभन्दा टाढै सुत्नुहुन्छ भनेपनि सेक्स गरेको रात सँगै सुत्नुस् । रमाइलो सेसनपछि साथीलाई त्यागेर सिरक तकिया बोक्दै अर्को कोठामा जानु झुर काम हो । यसले रातको मजा बिगार्छ र अर्कोपाली सेक्स गर्न मन नलाग्ने बनाइदिन्छ ।

    खाना खाने
    सेक्सअघि रोमान्टिक डिनर गर्नु गजबको आइडिया हो तर सेक्सपछि किचन छिर्नु घिनलाग्दो काम हो । यसले रमाइलो मारिदिन्छ अनि तपाईंको पार्टनरलाई लाग्न सक्छ कि तपाईंले सेक्सको आनन्द उठाउनुभएन र सेक्सका बेलामा पनि तपाईं भोको भएर खानाका बारेमा सोचिरहनुभएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    उत्तरी गाेरखाबाट सुत्केरी महिलाकाे उद्वारगरी पाेखरा लगियाे
    भारतले पहिलो पटक सञ्चालनमा ल्यायाे हाइड्रोजन रेल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.