×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा पालुङटारमा भैसी पालक किसानलाई अनुदान

  •  गोरखा समाचार
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्र भित्र दुध उत्पादन बढाउन भैसी पालक किसान समुहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ ।

    मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका ५ वटा भैसी पालन गनेृ समुहका ४८ जना किसानलाई १५ लाख ६० हजार रुपैया अनुदान उपलब्ध गराइएको हो ।

    नगरपालिका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाका अनुसार किसानले गोठमा भैसी आएपछि प्रत्येकलाई भैसी खरिद बापत ३० हजार रुपैयाँ तथा ढुवानी बापत २ हजार ५०० रुपैया अनुदान रकम पाउने छन् ।

    संघिय सरकारको सर्शत कार्यक्रम अन्तर्गत नगरपालिकाले २ प्रतिसत सहुलियत व्याजदरमा प्रत्येक किसानहरुलाई ५० हजार रुपैयाँ समेत ऋण सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    नगर क्षेत्रमा दुधको माग बढी भए संगै व्यवसायिक रुपमा दुध उत्पादनमा लाग्ने किसानहरु प्रोत्साहनकालागि अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकालाई दुध उत्पादनमा आत्मा निर्भर बनाउने लक्ष्य काम भइरहेको नगरपालिकाले जनाएको छ ।

    अनुदान उपलब्ध गराउनु अघि नै नगरपालिकाको अनुगमन टोलीले किसानको घरमा पुगेर भैसी पाल्नका लागि घाँस, गोठको अबस्थाको बारेमा अघ्यन गरेको थियो । अनुदान उपल्ब्ध गराएका भैसी पालक किसानहरुले दुध उत्पादन सुरु गरिसकेको पनि नगरपालिकाको पशु शाखाले जनाएको छ ।

    कार्यक्रम अन्र्तगत नगरपालिकाको ४ को ठाँटीचौर स्थित ठाँटीचौर भैसी पालन समुह, ५ को माँझखोर स्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरि २० जनालाई अनुदान उपलब्ध गराइएको छ ।

    त्यस्तै गरी नगरपालिकाको ५ को माँझखोर स्थित श्री नौखोर पशुपालक कृषक समुह, १ को ज्योती चौतारामा रहेको श्री ज्योती दुग्घ संस्थान कृषक समुह, १० को लप्सी चौर स्थित श्री मिलिजुली पशुपालन समुहमा आबद्ध भएका २८ जनालाई किसानलाइ पनि अनुदान रकम उपलब्ध गराइएको छ ।

    नगरपालिकाले प्रत्येक भैसीपालक कृषक समुहलाई ५ हजार रुपैयाँका दरले समुह सञ्चालन खर्च समेत उपलब्ध गराएको छ । भैसी पालक समुह र कृषकहरुको नगरपालिकाबाट नियमित अनुमगन समेत नगरपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.