×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जिल्ला बाहिरबाट आउने र जानेहरुकोलागी भाद्र १ गते (सबै निर्णय सहित)

  •  गोरखा समाचार
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लामा कोरोना महामारी फैलिए संगै मंगलबार देखी कडा प्रकारको लकडाउन गर्ने निर्णय भएको छ ।

    जिल्ला कोभिड ब्यवस्थापन समितिले आइतबार गरेको निर्णय अनुसार भाद्र १ गते राती १२ः०० बजे अर्थात २ गते बिहानै देखी ११ गते राती १२ः०० सम्म कडा प्रकृतिको निषेधाज्ञा लागुहुने भएका कारण जिल्ला बाहिरबाट आउने र जिल्लाबाट बाहिरीनेलाई १ दिनको मौका दिइएको प्रमुख जिल्ला शालिग्राम शर्मा पौडेलले बताए । ‘हामी सबै कुरा बन्द गर्दै छौ । त्यसैले जिल्लामा रहेका मानिस बाहिर जान र बाहिर भएका मानिस जिल्ला आउन चाहनेहरुकालागी १ गते १ दिनको समय दिईएको’ उनले बताए ।

    समितिले आइतबार सबै प्रकारको सभा, सम्मेलन, गोष्टी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सव गर्न रोक लगाएको छ भने रंगशाला, कभर्ड हल, फुटसल, खेलकुद मैदान, पार्टी प्यालेस, सिनेमा हल, होटल तथा रेष्टुरेन्ट, चिया तथा खाजा पसल, क्लब, डान्स सेन्टर, ब्यूटी पार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, टेलरिङ, फोटो स्टुडियो, इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक तथा फुटपाथ पसल सम्मे सञ्चालन गर्न रोक लगाएको छ ।

    यस्तोमा कोही मानिस जिल्ला बाहिरबाट आउने तथा बाहिरन चाहनेहरुकालागी भनेरै १ गते राती १२ः०० बजे सम्मको समय सिमा तोकिएको जिल्ला कोभिड ब्यवस्थान समितिले जनाएको छ ।

    समितिले गरेको निर्णयमा औषधी पसललाई २४ सैं घण्टा खुल्ला गर्न अनुमती दिएको छ भने दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दही, माछा, मासु, कृषिजन्य विउ विजन, मल, पशु पन्छीको दाना बिक्री गर्ने पसलहरु, निर्माण सामाग्री बितरण गर्ने पसलहरु र वर्कसप स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ः०० बजेदेखी १०ः०० बजे सम्म खुल्ला गर्न पाउने निर्णय गरेको छ ।

    समितिको हिजोको निर्णयले बैंक तथा वित्तिय संस्थाहरुको कारोबार बन्द गराएको छ भने गर्नै परेको खण्डमा बैंकले सार्वजनिक सूचना जारी गरी एक जना ब्यत्तिलाई सम्र्पक ब्यत्ति तोकी अत्यावश्यक बाहेकका अरु काम नगर्न भनेको छ । साथै उत्त अवधीभर कुनै पनि सार्वजनिक तथा निजी सवारी साधान सञ्चालनमा रोक लगाउने निर्णय भएको समितिले जनाएको छ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.