×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाकाे उत्तरी गाउँ यारु बगरको बाटो ४५ दिन पछि सुचारु

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा बाढीले बगाएको यारु बगरको गोरेटो बाटो मर्मत पछि आजबाट सुचारु गरिएको छ ।

    असार १६ गते बुढी गण्डकी नदीमा आएको बाढीले गोरेटो बाटो बगाए पछि बाटो अबरुद्व हुदै आएको थियो ।

    मनास्लु जाने मुख्य पदमार्गमा रहेको यारु बगरको बाटो ४५ दिन पछि सञ्चालनमा आएको चुमनुब्री गाउँपालिका ३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए । ‘असार १६ गते आएको बाढीले बगाए पछि आवतजावतमा समस्या भएको र बैकल्पीक मार्ग प्रयोग गर्दै आएको’ भन्दै वडाध्यक्ष गुरुङले ‘लामो प्रयास पछी आजबाट बाटो सुचारु गर्न सफल भएको’ बताए ।

    यारु बगरको गोरेटो बाटो नदीमा आएको बाढीले बगाए पछि सर्व साधारणले जोखिम मोलेर जंगल तथा भिरको बैकल्पीक बाटो प्रयोग गर्दै आएका थिए । १५ मिनेटमा पार गर्ने बाटो बैकल्पीक मार्ग प्रयोग गर्दा २ घण्टा सम्म लाग्ने गरेको थियो ।

    धार्चे र चुमनुब्रीको सिमा रहेको यारु बगरमा दुवै गाउँपालिकाले साझेदारीमा बाटो निर्माण गरेको धार्चे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप गुरुङले बताए । ‘डेड महिना देखी बाटो अबरुद्व भएको’ भन्दै वडाध्यक्ष गुरुङले ‘दुवै गाउँपालिकाले साझेदारीमा बाटो निर्माण सम्पन्न गरेको’ बताए ।

    बाटो मर्मतको यंकिन खर्च आउन बाँकी नै रहेको भन्दै १० लाख रुपैयाँ जति खर्च भएको अनुमान गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।

    नदीले बाटो बगाए पछि उत्तरी क्षेत्रको साविकका सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँका सर्व साधारणहरुले दैनिक उपभोग्य बस्तु पनि हेली मार्फत चार्टर गरेर ल्याउन बाध्य भएका थिए ।

    सडक मार्गले छुन नसकेको उत्त स्थानको ढुवानीको मुख्य साधान भनेकै खच्चड हो । खच्चड समेत आउजाउ गर्न नसक्ने भए पछि गाउँले सबै मिलेर हेली चार्टर गरेर सामान ल्याउने गरेको एक स्थानियले बताए ।

    बाटोको मर्मत कार्य सम्पन्न भए संगै अब खच्चडले सामान ढुवानी गर्न सहज हुने र सामान सर्व सुलभ रुपमा पाउन सकिने भन्दै उत्तरी गोरखाका स्थानिय खुशी भएका छन् ।

    तस्बिर रामकुमार गुरुङ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.