×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

माओबादी केन्द्रको भीमसेन थापाको सवै वडामा कमिटी पुर्नगठन

  •  गोरखा समाचार
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टी किमिटीले पालिका भित्रका सवै वडामा कमिटी पुर्नगठन गरेको छ ।

    पार्टीले गाउँपलिकाको ८ वटै वडामा पार्टी कमिटी पुर्नगठन गरि गाउँपालिका पार्टी कमिटिबाट अनुमोदन गरेको गाउँपार्टी अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।

    आज भएको पुर्नगठन अन्तरर्गत वडा नम्बर १ को वडाकमिटी अध्यक्षमा बालकृष्ण सुनार, सचिवमा दिर्घमान गुबाजु, २ को अध्यक्षमा शेषनाथ भट्टराई, सचिवमा गकुल लामिछाने, ३ को पार्टी अध्यक्षमा करुणा खनाल, सचिवमा गणेशबहादुर लामिछाने चयन भएका छन् ।

    त्यस्तै पार्टीको वडा नम्बर ४ को वडाध्यक्षमा होमनाथ सिंखडा, सचिवमा रुद्र लामिछाने, ५ को अध्यक्षमा साधुराम श्रेष्ठ, सचिवमा शंकर बि.क. र ६ को अध्यक्षमा रनिल रानामगर, सचिवमा फडिन्द्र भट्ट चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    त्यस्तै गरी वडा नम्बर ७ को अध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा दलबहादुर कुमाल, ८ को अध्यक्षमा राम ढकाल र सचिवमा रामबहादुर श्रेष्ठ चयन भएका छन् ।

    पार्टी केन्द्रको निर्देशन अनुसार गाउँपालिका भित्रका सवै वडामा पार्टी कमिटी पुर्नगठन गरिएको माओवादी केन्द्र गोरखाले जानकारी गराएको छ ।

    पार्टी कार्यालय बगुवामा भएको आजको बैठकले वडाबाट पुर्नगठन गरेर ल्याएको कमिटीलाई गाउँपार्टी कमिटीको बैठक बसेर अनुमोदन गरिएको गाउँ पार्टी अध्यक्ष पाण्डेले बताए ।

    बैठकमा गाउँपार्टी कमिटिका इन्चार्ज समेत रहेका नेकपा माओबादी केन्द्रका नेता लोकप्रसाद बन्जाराले वडा कमिटीलाई राजनीतिक बैचारिक र सांगठनिक हिसावले चलायमान बनाउनु पर्नेमा जोड दिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.