×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बजारमा मास्क नलगाई हिडडुल गर्ने ८२ जना कारवाहीमा परे

  •  गोरखा समाचार
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मास्क प्रयोग गरेर हिडेको बटुवालाई धन्यबाद दिदै प्रजिअ शालिग्राम शर्मा पौडेल

    गोरखा । गोरखा बजारमा बिना मास्क हिडडुल गर्ने ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

    जिल्ला भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेका बेलामा समेत सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क नलगाउने ८२ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।

    पक्राउ गरी प्रशासनमा बुझाएका सबैलाई अब आइन्दा मास्क लगाएर मात्र हिड्ने शर्तमा जनही १०० रुपैयाँ जरिवाना गरेर छाडीएको प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

    सदरमुकाम सहितका बजार क्षेत्रमा ‘तपाई को मास्क खोई’ अभियान सुरु गरेको प्रहरीले बिभिन्न सचेतना कार्यक्रम सञ्चालन भइरहदा समेत मास्क नलगाई घर बाहिर सार्वजनिक स्थलमा निस्कने व्यक्तिहरुलाई पक्राउ गरि कारवाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

    कोरोना संक्रमण रोकथामका लागि प्रहरी सामुदायिक सेवा केन्द्र संगको सहकार्यमा सचेतना मूलक अडियो जिंगल बजाउने, माईकिङ गर्ने लगायतका कार्य दिनहुँ जसो गरिरहेको छ तर पनि बजार तथा भिडभाडमा आउजाउ गर्नेहरुले मास्क प्रयोग गर्न आनाकानी गर्ने गरेकोले उनीहरुलाई नियन्त्रणमा लिएर कारवाहीकालागी प्रशासनमा बुझाउन थालिएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।

    पक्राउ परेका सबैलाई स्वास्थ्य मापदण्डको उलंग्घन गरेको भन्दै कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति व्यक्ति १०० जरिवाना गरेर मास्क लगाउने शर्तमा मात्र छाड्ने गरिएको छ ।

    जिल्लामा पछिल्लो समय संक्रमण दर उच्च हुदै गएकोले स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेहरु जो कोहीलाई पनि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

    गोरखा प्रहरी र सामुदायिक सेवा केन्द्र गोरखाले नागरिकहरुलाई अनिबार्य मास्क लगाएर मात्र हिडडुल गर्न आग्रह गर्दैै यही साउन १८ गतेदेखि तपाईको मास्क खोई अभियान सञ्चालन गर्दै आइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाले घर बाहिर निस्कदा अनिबार्य रुपमा मास्क प्रयोग गरेर मात्र हिड्न सर्व साधारण सवैलाई अपिल गरेको छ ।

    स्वास्थ्य मापदण्डको पालना नगर्ने २५ सवारी साधनलाई पनि ५०० रुपैयाका दरले जरिवाना गरिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.