गोरखा । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका ६ अश्राङमा रनिल रानामगरको अध्यक्षतामा २४ सदस्सीय पार्टी कमिटि गठन भएको छ ।
आइतबार भएको भेलाले वडा पार्टी कमिटीको सचिवमा फणिन्द्र भन्तनालाई चयन गरेको माओवादी केन्द्र गोरखाले जनाएको हो ।
गठित कमिटीमा रबिन आले मगर, आशिष थापामगर, रञ्जन रिमाल, टिकाराम भन्तना, श्यामप्रसाद गोतामे, खड्कबहादुर आले, बच्चुराम थापा तुलसी काप्री, इश्वरी नेपाली चयन भएका छन् ।
त्यस्तै गरी वडासदस्यहरुमा रमेश वाग्ले, तोरणबहादुर श्रेष्ठ, चुणामणी तिवारी, मिना वाग्ले, श्याम थापा, मोहमद इसाक मियाँ, तिलक सिंखडा, प्रेमबहादुर बिश्वकर्मा, पदम पाण्डे, प्रेम भन्तना, सोभित पाण्डे, श्याम गोतामे र रामहरी कार्की चयन भएको पार्टीले जनाएको छ ।




















