×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा कोरोना : सक्रिय संक्रमितको संख्या बढेर ७३७ पुग्यो

  •  गोरखा समाचार
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट जिल्लामा संक्रमितहरुको दर बढे संगै शुक्रबार साँझ सम्म सक्रिय संक्रमितको संख्या ७३७ पुगेको छ ।

    शुक्रबार जिल्लाको विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षण र प्रयोगशालाबाट प्राप्त पीसीआर परिक्षणको नतिजा अनुसार ७७ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

    शुक्रबार पीसीआर तर्फ ४५ जना र एन्टिजेन परिक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये पीसीआरको नजितामा २२ जना महिला र २३ जना पुरुष तथा एन्टिजेन गर्दा १६–१६ जना महिला र पुरुषमा संक्रमण देखिएको छ । यसलाई हेर्दा जिल्लामा ३८ जना महिला र ३९ जना पुरुषमा संक्रमण भएको देखिन्छ ।

    संक्रमण देखिएका मध्ये पीसीआर नजिता प्राप्त भएको गोरखा नगरपालिकामा १६ जना महिला र १९ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ६ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

    यता एन्टिजेन प्रविधी मार्फत गरिएको परिक्षणमा गोरखा अस्पतालमा ७ जना महिला र ३ जना पुरुष, आरुघाट र अजिकोट गाउँपालिकामा १–१ जना पुरुष र महिला तथा सिरानचोक गाउँपालिकामा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

    उता उत्तरी गोरखामा पहिलो पटक ठुलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । हिमाल पारीको जिल्ला समेत भनेर चिन्न सकिने चुमनुब्री गाउँपालिकामा पहिलो पटक १५ जनामा एकै साथ संक्रमण देखिएको हो ।

    बिगतमा कहिलेकाही १-२ जनामा संक्रमण देखिएको भएता पनि यति ठुलो संख्यामा संक्रमण देखिएको यो नै पहिलो पटक भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

    संक्रमण देखिएका ७ जना महिला र ८ जना पुरुष चुमनुब्री गाउँपालिका ७ को छेकम्पारका भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।

    शुक्रबार ६८–८६ जना महिला पुरुषका पीसीआरको नतिजा प्राप्त भएको र थप ३१ जनाको पीसीआर संकलन गरिएको कार्यालयले जनाएको छ । शुक्रबार एन्टिजेन भने ११२ जनामा गरिएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.