×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाका जनप्रतिनिधि र अर्थमन्त्री बिच भेट्न बार्ता, बुढी गण्डकी प्रभावितको घरगोठको मुआब्जामा ह्रास कट्टी नर्गन माग

  •  गोरखा समाचार
  • सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । गोरखा र धादिङको सिमानमा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि सहितको स्थानीयको टोलिले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् ।

    बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको तर्फबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) संग भेटेर यस्तो आग्रह गरेका हुन् ।

    मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा बुढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालले आयोजनाको काम अघि बढाउन आग्रह गर्दै प्रभावित जनताको घरको ह्रासकट्टी नगर्ने समेत माग गरे ।

    उनले आयोजना निर्माण हुने नहुने अन्यौलता बढेको भन्दै राष्ट्रिय गौरवको आयोजनालाई तत्काल निर्माण सुरु गर्नुपर्नेमा भन्दै अर्थमन्त्रीको ध्यानकर्षण गराएका थिए ।

    सिंहदरर्बार पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा ह्रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यसले प्रभावित क्षेत्रका बासिन्दा थप मारमा पर्ने भन्दै यो समस्याको तत्कालै समाधान निकाल्न आग्रह गरेका थिए ।

    छलफलमा प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेको भन्दै समस्या समाधान गरिनुपर्नेमा बताए । उनले ह्रासकट्टीको निर्णयले जनता मारमा परेको भन्दै जनताको हितको पक्षमा काम गर्न अर्थ मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

    यसैगरी धादिङका सांसद जगत सिंखडाले पहिला पनि देउवा सरकारले स्वदेशी लगानीमा आयोजना बनाउने निर्णय गरेको र अर्थमन्त्रीको पनि ऊर्जा मन्त्री हुँदा यसमा उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै फेरि अर्थमन्त्रीले पहल लिनुपर्ने बेला आएको बताए ।

    जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा बुझेर उपयुक्त निर्णयमा पुग्ने बताए ।

    अर्थमन्त्रीसंगको छलफलमा गोरखा सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापामगर, वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपा माओवादी केन्द्र गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापामगर, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सिना लगायतको उपस्थित थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.