गोरखा – गोरखा जिल्ला क्षेत्र नम्बर १ प्रदेश क्षेत्र निर्वाचन क्षेत्रको क अन्र्तगत गोरखा क्षेत्र नं २ प्रदेश ख मा चालु आर्थिक बर्ष २०७८/०७९ का लागि करिब २५५ आयोजनाका लागि बजेट बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको रातो किताव (रेडबुक) मा बिभिन्न आयोजना र आयोजनाका लागि बिनियोजन गरिएको बजेट उल्लेख छ ।
कहाँ कति बजेट बिनियोजना भएको छ यो हेर्नुहोस
गोरखा जिल्ला क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश (क) लाखमा
१. मकैसीं–बुटार सडक निर्माण तथा स्तरोन्नती ३० लाख
२.जुमलीचौतरा(राईनास सडक ३० लाख
३. घैरुङ(बतासे–चमती–फूजेल सडक ३० लाख
४.बुङकोट काऊले भङगार–चौताराडाडा रिपथोक –रामभञज्याङ सडक। ३० लाख
५.गोरखा क्याम्पस–मान्द्रेढुङगा–छेपेटा
६ शिखर–कोखे आहाले–गाईखुर–ताप्ले–छापथोक सडक ३० लाख
७.ढुङगाडे भँज़याङ –बुंकोट–नामजूँग–घैरुङ– मनकामना
सडक – १५०
८. गोरखा हस्पिटल(वरहा(फिनाम सडक – ३००
९. मकैसीङ–ऐनापहाड–दलभञज्याङ सडक – ७०
गण्डकी गा पा (समपूरक योजना)
१०. विन्धबासिनी– डेरागाऊँ सडक–गोनपा (सशर्त) ५०
११. पाटेचौर–रानिबन–भीमसेनपार्क सडक–गोनपा (समपुरक) ५०
१२. पल्लोटार–देबिस्थान–कोराक सडक –२०
१३.नयाबसपार्क–कालोबर–पश्चिमका
१४.मैलूँग – क्यामुनटार सडक –२०
१५. पसलाङ–बेनिखोला सडक – १०
१६. सिलिंगटार–मनाकामना सडक –१०
१७.फिनाम–सरस्वती उमाबी–मधुघाट–जामूने–ज्यादुल सडक (१०
१८.खगिगाउ–दारचे सडक –८
१९.खगी तल्लो गाऊँदेखी–सालीटारसम्म पैदलमार्ग–५
२०.बाह्रकिलो–नयाबस्ती –ढकालगाऊँ सडक १०
२१. नारेश्वर – पाणिनि चौतारा–निबेल (ताकुकोट सडक–पहिलो र दोस्रोखण्ड( जम्मा रकम ११५८५०ंंं ं१६४७५.२७६३२५०००
२२. दसकिलो शिखरडाडा(बक्राङ मनकामना सडक १०
२३. बुंकोट खाब्दी भँज्याङबाट तिखर चापाकोट बूढ़ीगंडकी जलाशय सडक ३०
भवन
१. पत्रकार महासंघ गोरखा जिल्ला भबन १० लाख
२.मुस्लिम कवरस्थान सम्रक्षण पूरबधार निर्माण गंडकी ८ सिउरेनिटार ५लाख
३ प्रजाज्योती आ।बि। सम्रक्षण(गण्डकी ७) –१० लाख
पर्यटन
१.पर्यटन चूलेभिर भ्युटावर निर्माण श ल –१०लाख
२.मूँथला मन्दिर निर्माण तथा पर्यटन प्रबर्धन (गण्डकी८) –१०
खानेपानी लाखमा
१.नामजूङ –ढोकेरह खा.पा आयोजना –८०
२. सीलिंग ग्याजा खा.पा.आ –१००
३.सिदालखोला खा .पा .आ (श ल ९) ३.५
४.कोटथोक खापाआ मर्मत ५
५. टकसारथानी गैरिछाप खापायो महान र धारा७
६. चिसापानी खोल्सि खा पा यो (श ल ७) –१०
७.वनटार खापायो (गण्डकी–६) १०
८.अधेरीखोला लिफ़्टिंग खापायो ५० हजार लीटर ट्याङकी निर्माण –११
९.ढबक खापायो (गंडकी ३) –११
१०.तल्लोकोखे लिफ़्ट खापायो–१५
११.सिउरेनिटार खापायो (गण्डकी८) –१५
१२.तिनमाने लिफ़्टिंग खापायो ताक्लुङ–१८
१३.तिनमाने भनज्याङ जलदेबी लिफ़्ट खापायो –२०
१४.जौबारी खोला लिफ़्ट खापायो मकैसिङ –१८
१५. गोरखा असपताल र प्रा स्वा केन्द्र खापा –१८
१६.वालकी वांलिङ हीक्लूङ थुम्का खापायो –२०
१७.ढोडखोला ढुङगाडे भँज्याङ पम्पीङ खापायो (गोनपा४) –२०
१८.विख्रेखोला खापायो (श ल८)–२५
१९.घिस्से सुनपानी खोला वरहाफाँट छबिसेफ़ॉट ढोडेनी खापायो (श ल ८)–३०
२०.ज्यामिरस्वारा रानागाऊ करङखोला लिफ़्टिङ खापायो– ३९
२१.मनकामना दोस्रो खापायो (श ल २) –२५
२२.ओयाक खा पा यो (श ल ७) ५०
२३. घेरूङ करणखोला खापायो (श ल.६ं ३०.५
२४.घैरुङ लिफ़्ट खापायो (श ल ६) –५
२५खरानेखोला खापायो (गण्डकी ३,४) –४०
२६.घ्याल्चोक बृहद खापायो (गण्डकी ७) –३०
२७.गोरखा तीनधारे खापायो –७
२८.वाह्र बिसे ताप्ले खापा योजना (गोनपा १) –३०
२९.चिसापानी छाप लिफ़्टिंग खापा (आ श.ल ७र९) –३०
सिंचाई
१.लूदिखोला नियंत्रण कार्य (गोनपा श ल )५
२.फूजेलखोला तटबन्ध –१०
३.बक्राङबेसी सिंचाई नहर निर्माण मर्मत –५
४.सिल्लिखोला लिफ़्ट सिंचाई धुवाँकोट–७ं१५.२२
५.बुटार सोलार लिफ़्ट सिंचाई योजना –१०
६–करनटार लिफ़्ट सिंचाई योजना (श ल३)१०
७. ग्याजा हिंऊदे सिंचाई योजना (दरबूङ ५) –१०
८.घ्याल्चोकटार लिफ़्ट सिंचाई (गण्डकी ७) –१०
९.धवादी खोला टारिखेत सिंचाई यो (गन्डकी८) ५
१०. घ्याल्चोक बिर्ता सिंचाई योजना –५
११. अंबोटे लिफ़्ट सिंचाई योजना–२०
१२.फेत्तरफाँट स्प्रिंगकल सिंचाई (योजना ग.८)१०
भू तथा जलाधार ब्य कार्यालय
१.बृक्षारोपण भैरबिटार सा ब उ स (गंडकी–६) १०
गोरखा क्षेत्र नं २ प्रदेश (ख) बिनियोजना भएको बजेट
१.कठेउरी चौर मैथुम सडक स्तरोन्नती भिमसेन थापा गापा–३ (५ लाख)
२. घट्टे लाङ्दिखोला झोलुङ्गे पुल सिरानचोक–७ र ८ (५ लाख)
३. पुरानो चौकी भनडाडा पोखरी गाउँ सडक सुलिकोट–४(८ लाख)
४. शेरा प्रतीक्षालय फेदी सिस्नेरी सडक पालुङटार नपा–९ (८ लाख)
५. अर्गुल– बडारे रंगशाला जौबारी सडक सिरानचोक–८ (८लाख)
६. मकुनडाडा पराजुलीगाँउ केउरेपानी घुरुडे खारखोला दोभान हुँदै लमजुङ सडक सिरान्चोक–३ (८ लाख)
७. डाडागाउ पधेरी मसानघाट सडक सुलिकोट ६ (८ लाख)
८. पिपल डाडा तामलाबोट हेल्थपोस्ट हुँदै हुडीखोला सडक सुलिकोट ५ (८ लाख)
९. खागी गाउँ दारचे सडक सहिदलखन ६ (८ लाख)
१०. झ्यल्लाफाट ओलाङ थानिथान सडक अजिरकोट ५ (८ लाख)
११. ढोडेनी घुन्चोक्टार जेयडाडा सौरपानी भाण्डारी गाउँ सडक सुलिकोट–४ (८ लाख)
१२. वडा कार्यालय कालिमाटी महादेवटार सडक भिमसेन थापा–८ (८ लाख)
१३. लामाखर्क थला सुलिकोट डाडा खानेपानी सुलिकोट–३ ( ८ लाख
१४. केउरिपानी तालखोला मसिल सडक सुलिकोट–६ (१० लाख)
१५. सिरानथर गम्बाङ सडक सुलिकोट –३ (१० लाख)
१६. अमले स्कुल आलडाँडा जलबिरे स्टुल प्राबी सडक सुलिकोट–७ ( १० लाख)
१८.बालुवाडाँडा क्यमुनेचोक सडक सुलिकोट –७ (१० लाख)
१९. तुरबी चौतारा बाह्रमुडे चिसापानी सडक (१० लाख)
२०. सादिखोला माथर सडक अजिरकोट –१ (१० लाख)
२१. राङरुङ तालखोला तुमसिका आलगाउ रुतुका सडक सुलिकोट–२ (१० लाख)
२२. झाँक्रिस्वारा अन्तरटोल ढल निकास सुलिकोट–४ (५ लाख)
२३. भुमेथान पानी ट्याङ्की निर्माण सुलिकोट –७ (५ लाख)
२४. चापे खोला बालुवा फाट सिरानचोक –६ (१० लाख)
२५. तुमसिका स्यामेर बस्ती पक्की पुल (१० लाख)
२६. धारापानी धनाछाप नेपाने वडा कार्यालय हेल्थपोस्ट हुँदै चेपे खोला सिरानचोक १ (१५ लाख)
२७. चित्रेपोखरी उपल्लो पाम रामछे चिलाउने गाउँ सडक स्तरोन्नति (१५ लाख)
२८. माउसुली झोलुङ्गे पुल अजिरकोट –४ (१५ लाख)
२९. बुर र प्रोक झोलुङ्गे पुल चुमनुब्री (३० लाख ७५ हजार)
३०. दरौँदिखोला उखु बेच्ने चौतारी पुरानो साँघु घाट सिरानचोक –६ (१५ लाख)
३१. निवेलघाट झोलुङ्गे पुल सिरानचोक (१५ लाख)
३२. पोखरी मान्द्रे झोलुङ्ग पुल सुलिकोट –२ (२५ लाख)
३३. कठेउरी चौर मैथुम सडक भिमसेन थापा ३ (३० लाख)
३४. नयाँ चौतारा सालबोट हर्मी जामुने बेसी झिमरेक सडक सिरानचोक ( ३० लाख)
३५. केराबोटे अधेरी खोला सडक पुल अजिरकोट (३० लाख)
३६. सीता गुफा स्वारा खार्चोक मझथर सिरानथर ठोटनेरी थला सडक सुलिकोट ( ५० लाख)
३७. झ्याल्ला फाट मुच्चोकटार कुसुण्डे मात्ले भच्चेक सडक अजिरकोट ( ५० लाख)
३८. सिरानचोक चक्रपथ ( चित्रेपोखरी उतिन ढुङ्गा सादी आरुबोट चिपलेटी सडक (९० लाख)
३९. मसार खा पा सुलिकोट–६ (५ लाख)
४०. केउरेपानी धारापानी खानेपानी आयोजना सुलिकोट–७ (३ लाख ५० हजार)
४१. नेपाने खानेपानी आयोजना सिरानचोक १ (४ लाख)
४२. झाक्रीँ स्वारा खानेपानी सुलिकोट–४ (५ लाख)
४३. मल्ले खापा अजिरकोट–५ (५ लाख)
४५. तार्के सार्के सालवोट खानेपानी सिरानचोक–५(५ लाख)
४६. जराङ्ग खानेपानी आयोजना सुलिकोट–८ (५ लाख)
४७. चाफुखोला गुरुङ गाउँ गैरिगाउ खानेपानी सुलिकोट –४ (५ लाख )
४८. टारी धारा खानेपानी मर्मत सिरानचोक –८ (५ लाख)
४९. उपल्लो पाङ्सिङ खानेपानी अजिरकोट– ५ (८ लाख)
५०. पारिगाउ खानेपानी देउराली सुलिकोट– ६ (८ लाख)
५१. धारापानी खा पा वाकोट सुलिकोट –६ (८ लाख)
५२. तिनिक्यु खानेपानी अजिरकोट –१ माथर ( ८ लाख)
५३. कुल गाउँ खानेपानी सुलिकोट ४ (१० लाख)
५४. तल्लो भाङ्स्वार माथिल्लो भाङ्स्वार झ्यावा खा पा अजिरकोट –४ ( १० लाख)
५५. मुलाबारी देउराली गैरिछाप परे घ्याम्पेसाल खानेपानी सुलिकोट (१० लाख)
५६. जलकिने कुसुण्डे सालबोट खानेपानी अजिरकोट –५ (१० लाख)
५७. सिस्नेरी बेसि फेदी खानेपानी पालुङटार –९ ( १० लाख)
५८. असुरा घारी बसेरी गाउँ खानेपानी सिरानचोक –६ (१० लाख)
५९. मुच्चोकटार खानेपानी अजिरकोट– ५( १०लाख)
६०. मालकिरी खापा मर्मत अजिर्कोट– २ ( १० लाख
६१. मैलुङ्ग खानेपानी सुलिकोट –६ (१५ लाख)
६२. दुधखिरा भिस्टा खानेपानी अजिरकोट –५ (१५ लाख)
६३. सुम्रेखोला हिम्छु पोखरी गाउँ खापा सुलिकोट ( १५ लाख )
६४. सापकोट गाउँ खानेपानी सिरानचोक– ३ ( २० लाख )
६५. साकोसे धारा खापा सुलिकोट–८( २० लाख)
६६. धादी गाउँ खापा सिरानचोक–३ (२० लाख)
६७. थालाजुङ्ग आरुबोट कोप्छे खानेपानी सिरानचोक (२० लाख)
६८. रानागाउ बुधुने खापा सुलीकोट–५(२० लाख)
६९. नयाँ साघु बजार खापा (२० लाख)
७०. माथिल्लो भिरसिङ्ग खापा सिरानचोक–१ (३० लाख)
७१. बरुवा फाट सिंचाइ सिरानचोक –३ ( ५ लाख)
७२. निवारे खोला काठेपानी स्यार्मोसोरा मुलडाँडा सिंचाइ अजिरकोट ( ५ लाख)
७३. दुलेओडार खोल्सा कोलडाँडा खहरेफाट सिंचाई अजिरकोट– ३ ( ५ लाख)
७४. साखोला फुन्चोक बेसि सिंचाइ सुलिकोट– ४ (७ लाख)
७५. बिजेनी कुलटारी नौबिसे सिंचाइ सुलिकोट –५ (७ लाख)
७६. पाम्सिङ्ग खोला कुनाखर्क कालिमाटी राम्चे सिंचाइ ( ८ लाख)
७७. राम्चे डिटार सिंचाइ अजिरकोट –३ ( ८ लाख)
७८. घुन्चोकटार सिंचाइ सुलिकोट–४ (१० लाख)
७९. पाङ्सिङ खोला सिंचाइ अजिरकोट –३ ( १० लाख)
८०. मुचोकटार सिंचाइ अजिरकोट –५(१० लाख)
८१. दुर्नाम टुनिखोला लामा डाडा देउराली सिंचाइ सुलिकोट –४ (१० लाख)
८२. केवराखोला बरिपै जनन सिंचाइ रन्चोक सुलिकोट –४(१० लाख)
८३. लामिछाने खेत मुहानबाटा झोलुङ्गे खहरे सिंचाइ सिरानचोक –७ ( १० लाख
८४. बालुवा फुर्बुजेटार सिंचाइ अजिरकोट ( १० लाख)
८५. लामे खोला झारगाउ पात्लेखोला देउराली सिंचाइ अजिकोट –३ (१० लाख)
८६. स्याङ्दिखोला सिस्नेरी धारापानी धन्सार सिंचाइ सिरानचोक –८ ( १० लाख)
८७. लाङ्दिखोलाबाट साउने खोला सम्म सिंचाइ सिरानचोक –७ ( १० लाख
८८. बान्चोक खोला आलडाडा सिंचाइ सुलिकोट –४ ( १० लाख)
८९. चाप्रखोला सिंचाइ ग्योडाडा सुलिकोट –४ (१० लाख)
९०. क्याबरा सिंचाइ सुलिकोट–४ (१५ लाख)
९१. जुम्लेखोला सिरानडाडा सिंचाइ अजिरकोट ३ र ४ नहर निर्माण (३५ लाख)
९२. झाप्रेओडार बोहरे साठिमुर सिंचाइ सिरान्चोक –७ (२५ लाख)
९३. घादिगाउँ कमलबोटे रातमाटे घह्रेडोटी सिंचाई सिरानचोक–३ ( २० लाख)
९४. छेपेटार चोरकाटे चित्रेपोखरी भच्चेक दूध पोखरि मनासोलु सडक ( १ करोड ५० लाख)
९५. दोभानबेशी लामाबगर सिंचाइ सुलिकोट – ५ (२० लाख)
९६. दरौदी माउसुली ढोडेनी सिंचाइ अजिरकोट (२० लाख)
९७. चोरकाटेटार लिफ्टिङ्ग सिंचाइ छोप्राक ( १५ लाख ९८ मुच्चोक मादले खापा सिरानचोक –५ ( ५ लाख)
९९. डम्डारे खोला लिफ्टिङ्ग खापा सुलिकोट –६ (३० लाख)
१००. ताकुकोट ४ , ५ भुतेखोला लिफ्टिङ्ग खापा सुलिकोट –६ (२० लाख)
१०१. प्लेनखोला खापा सुलिकोट –३ (५ लाख)
१०२. वजार खोप ताकुकोट ३,४ खापा सुलिकोट –६ ( ३० लाख)
१०३. पन्द्रुङ्ग अधेरी सोति खोला खापा बा सु– ८ (२० लाख)
१०४. सुकौरा मैदान खापा सिरानचोक– ५ (१५ लाख)
१०५. जौबारी खापा सिरानचोक –८ (२५ लाख)
१०६. बालुवाखोला लिफ्टिङ्ग खापा पाचखुवा देउराली सुलिकोट –७ ( ३० लाख)
१०७. गल्सी खापा अजिरकोट –३ ( २० लाख)
१०८. दराँैदी नदीपुल नयाँ साघु ( ३ करोड ७५ लाख)
१०९. पोखरेल कुलपुजा मन्दिर सिरानचोक ५ थुम्की (१० लाख)
११०. बान्द्रेखोला छेपेटार खानेपानी (४० लाख)
१११. हिमालय मावि झ्याँवा घेराबार अजिरकोट (१० लाख)
११२. घट्टेखोला खा पा सुलिकोट –४ ( ३ लाख ५० हजार)
११३. काफल डाडा खानेपानी अजिरकोट –३ (१५ लाख)
११४. तल्लो आरुखर्क खानेपानी सुलिकोट– ५ (३० लाख)
११५. बालुवा बजार दरौदी तटबन्ध अजिरकोट –४ ( ५ लाख)
११६. लप्सी फेदी जुङ्गेबगर रातामाटे स्तुल खोला तटबन्ध सुलिकोट –३ ( ५ लाख)
११७. नयाँखेत बृत्तबारी सिंचाइ सिरानचोक हर्मी ( ५ लाख)
११८. जौबारी सिंचाइ सिरानचोक ८ ( ५ लाख)
११९. पामखोला सिंचाइ सिरानचोक ५ ( ५ लाख)
१२०. खर्कटार कुलो सिंचाइ सिरानचोक –६ ( ५ लाख)
१२१. बाहुनबेशी बगरखेत सिंचाइ सुलिकोट –७ ( १० लाख
१२२. मुङ्गे सिंचाइ सिरानचोक –२ ( १० लाख)
१२३. अधेँरी खोला लामिअडाडा सिंचाइ अजिरकोट– ३ ( १० लाख)
१२४. मैदले गैरिगैरी सिंचाइ सिरानचोक –३ (२५ लाख)
१२५. बारपाक बहुप्राबिधिक शिक्षालाय छात्रावास निर्माण सुलिकोट –४ ( ५० लाख)
१२६. चनौटे पाल्खु सडक ( ५० लाख)
१२७. झोलुङ्गे आपको बोट सङ्गै सामुदायिक भवन सुधार सिरानचोक –७ ( ८ लाख)
१२८. हरियाली बहुउद्देश्यीय सहकारी संस्था भवन निर्माण अजिरकोट –३ ( १० लाख)
१२९. इनारपानी चौतारी निर्माण र सामुहिक भवन अजिरकोट –४( १० लाख
१३०. माथिल्लो चुनडाडा सामुहिक भवन सुलिकोट –४ ( १० लाख)
१३१. नवज्योति महिला सामुहिक भवन निर्माण सुलिकोट –३ ( १० लाख)
१३२. बालुवा डाडा बरामसमुह भवन सुलिकोट –७ ( १० लाख)
१३३. जनसेवा महिला भवन गैरगाउ सिरानचोक –६ ( १० लाख)
१३४. ठूलो गाँखु सामुदायिक भवन सिरान्चोक –६ ( १० लाख)
१३५. संरचना महिला सामुदायिक भवन सिरान्चोक –६ ( १० लाख)
१३६. कोटथोक पोसण महिला सामुदायिक भवन सुलिकोट –६ ( १५ लाख)
१३७. समि चौतारो निर्माण महटार सिरान्चोक –६ (५ लाख)
१३८. महिला जागरण समुहका कार्याक्रम सुलिकोट– २ ( ५ लाख)
१३९. अहिन्साबादि स्याम्दो पल्गी रिम्बो बौद्ध गुम्बासीरानचोक–८ (५ लाख)
१४०. कृष्ण प्रणामी मन्दिर रानिवन गोरखा नपा –८ ( ५ लाख)
१४१. कृष्ण मन्दिर घेराबार तथा निर्माण सिरान्चोक –६ ( ५ लाख)
१४२. राममन्दिर आगन ढलान सिरानचोक –६ ( ५ लाख)
१४३. महिला जागरण समूह भवन निर्माण सुलीकोट–२( ५ लाख
१४४. कागबेनी मन्दिर नजिकै सौचालय निर्माण पालुङटार २ ( १० लाख)
१४५. देउराली मुलाबारी ग्याजिरातामाटे खार्चोक भञ्ज्याङ् सडक डि.पि.आर गरिने
१४६. सिम्जुङ्ग घ्याच्चोक धनसिरा तालखोला सडक डि.पि.आर गरिने
१४७. थालाजुङ्ग नयाबजार काउलेबट्टे सादीखोला सिरचौर केराबारी नेपाने भिरसिङ्ग हुँदै बुद्धसिङ्ग्टार जोड्ने सडक डि.पि.आर गरिने
१४८. मुसेखोला दानिगाउ ठूलो गाखु नामरुङ्ग हुँदै चित्रपोखरी जोड्ने सडक डि.पि.आर गरिने
१४९. भुवाने घुनचोकटार भुतभुते गौथली खापा सुलिकोट ४ ( ८ लाख
१५०. नारेश्वर पाडिनी चौतारो निवेल ताकुकोट सडक ( ९ करोड १७ लाख
१५१ सिरानचोक कोट संरक्षण तथा प्रबर्द्धन सिरानचोक २,३ र ६,७ डि.पि.आर गरिने
१५२. छरछरे अधेरी खोला सडक पुल सिरानचोक ५ र ६
१५३ भच्चेक लप्सिबोट खरिबोट सडक
१५४. कुरिनडाँडा खेलमैदान तारजाली सुलिकोट (७ लाख)
१५५. रातोमाटे खेलमैदान तारजाली सुलिकोट (८ लाख)




















