×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

के तपाई सधैं सुखी र खुशी हुन चाहनुहुन्छ ? यो ५ कुरा घ्यान दिनु

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – खुसी र सुखी हुन सबै मानिसलाई मन पर्ने कुरा भित्र पर्छ तर के हामी सधै खुसी र सुखी छौ त ? यदी तपाई सधै खुसी र सुखी हुन चाहनु हुन्छ भने जानेर वा नजानेर यो ५ कुरामा घ्यान दिनु होला ।

    अरूजस्तो बन्ने प्रयास नगर्नु

    तपाईं जस्तो हुनुहुन्छ नि त्यस्तैमा चित्त बुझाउनुस । धेरै पटक सोचेर मात्र काम गर्नुहोस् । अरूको नक्कल गर्ने बानीले तपाईंलाई दुःखी बनाउन सक्छ । आफू जस्तो हुनुहुन्छ, त्यसमा नै खुसी रहेर अगाडि बढ्नुहोस् ।

    झुट नबोल्ने

    यो बारम्बार सबैले सधै भन्ने शब्द र विषय हो । तर के हामी कहिल्यै झुठ बोल्दैनौ त ? तर अब यो काम नगर्नु । तर, सुखी र खुसी हुन चाहने हो भने आफैँसँग झुट बोल्न छाड्नुपर्छ । झन्, सधैँका लागि झुट बोल्न छाड्ने हो भने हाम्रो जीवन अत्यन्त खुसी हुन्छ ।

    सबै कुरा ‘पर्फेक्ट’ बनाउछु भन्ने नसोच्नुस

    कहिलेकाहीँ हामीलाई लाग्छ, यो यस्तो भइदिएको भए । त्यो त्यस्तो भइदिएको भए राम्रो हुने थियो । हामी सबै कुरामा ‘पर्फेक्टनेस’ खोज्छौँ । यस्तो सोच आजै बाट हटाउनुस । सबै कुरा सधैँ पर्फेक्ट नहुन सक्छन्, त्यसलाई पर्फेक्ट बनाउँछु भनेर दिमाग लगाउनुको कुनै अर्थ नहुन सक्छ ।

    आफ्नो चाहनालाई प्रार्थमिकता दिनुस

    कहिलेकाहीँ साथीभाइ, परिवार तथा आफन्तको आवश्यकता पूरा गर्ने चक्करमा हामी आफ्नै आवश्यकता भने बिर्सन सक्छौँ । आफ्नो आवश्यकता र चाहना बिर्सनु आफूलाई दुःखी बनाउनु हो । सुखी रहन आजैबाट आफ्ना चाहनालाई प्राथमिकता दिन थाल्नुहोस् ।

    अरूलाई बदल्ने कोसिस कहिल्यै नगर्ने

    यो आवश्यक छैन कि सबै मानिस तपाईंजस्तै हुन् । जीवनमा यस्ता मानिससँग भेट हुनसक्छ, जसको व्यवहार तपाईंसँग मिल्दैन वा उनीहरूले तपाईंलाई मन नपर्ने व्यवहार गर्छन् । उनीहरूलाई त्यस्तै रहन दिनुहोस्, बदल्छु भन्ने संकल्प लिएर अगाडि नबढ्नुहोस् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.