×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

माओवादी केन्द्र गोरखाले तोकिदियो जनवर्गिय संगठनको जिम्मेवारी

  •  गोरखा समाचार
  • सोमबार, चैत १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले जिल्लाको विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी तोकिदिएको छ ।

    गोरखा नगरपालिका ६ को पाटेचौरमा हरेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले पार्टीको जनवर्गिय संगठनको जिम्मेवारी तोकिदिएको हो ।

    जिम्मेवारी पाउनेहरुमा विद्यार्थी तर्फको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियनको ईन्जार्जमा लोकप्रसाद बञ्जारा, वुद्विजिवी संगठनमा जगन्नाथ खनाल, किसान तर्फ कृण्ण धौराली र सूचना तथा सञ्चार तर्फ अकुर तिमिल्सीना रहेको माओवादी केन्द्र गोरखाले जनाएको छ ।

    त्यस्तै गरी अखिल नेपाल महिला संघ कान्तिकारी तर्फ कमला नहर्की, शिक्षक संगठनमा ध्रुव भट्ट, शहिद तथा वेपत्ता परिवारको तर्फमा विण्णु भट्ट, उद्योग बाणिज्य संगठन तर्फ गोवर्धन श्रेष्ठलाई बैठकले जिम्मेवारी दिईएको छ ।

    बैठकले वाईसिललाई पनि विताएको छ । जिल्लामा वाईसिएल ईन्चार्जमा सुदिप नगरकोटीलाई जिम्मेवारी प्रदान गरेको छ भने निर्माण ब्यवसाय तर्फ पार्टी कार्यालय आफैले हेर्ने गरी जिम्मेवारी बाडफाड गरिएको कार्यालय सचिव अकुर तिमिल्सीनाले जानकारी दिए ।

    सोही बैठकले ११ जनजातीय मोर्चाको पनि जिम्मेवारी तोकिदिएको छ । जस अन्तरर्गत नेवा मोर्चामा गोबर्धन श्रेष्ठ, दलित तर्फ दिलबहादुर सेन्चुरी, तमु र तामाङ मुत्ती मोर्चा तर्फ धना तमु, दराई तथा कुमाल मुत्ती मोर्चा तर्फ रामचन्द्र सेडाई, चेपाङ तर्फ कृण्ण चेपाङ, भुजेल तर्फ दीपक देवकोटा र भोेटे लामा मुत्ती मोर्चा तर्फ निमा लामालाई जिम्मेवारी दिईएको कार्यालयले जनाएको छ ।

    सर्वोच्च अदातलको फैसला अनुसार एमाले र माओवादी पूर्ववत अवस्थामा नै फर्किएको फैसला गरे लगत्तै अन्य जिल्लामा पनि माओवादी केन्द्रले आफ्ना जनवर्गिय संगठनको पुनः गठनको काम भईरहेको छ ।

    सोही बैठकले जिल्लाको ११ वटै पालिकामा कार्य समितिको बैठक तोक्ने समेत निर्णय भएको छ ।

    तस्बिर : अकुर तिमिल्सीना ‘आयाम’को फेसबुक पेजबाट

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, चैत १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.