×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मानव सेवा आश्रममा सिडियो सहित सुरक्षा प्रमुखलाई स्वागत

  •  गोरखा समाचार
  • आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – मानव सेवा आश्रम गोरखाले जिल्लामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखलाई स्वागत गरेको छ ।

    आश्रमको सदरमुकाममा रहेको कार्यालयमा सनिबार प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक र शसत्रका प्रहरी नायव उपरिक्षकलाई एक कार्यक्रम गरी स्वागत गरिएको हो ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेल, जिल्ला प्रहरी गोरखाका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल र शसत्र प्रहरी बल गोरखाका प्रमुख राजेन्द्र अधिकारीलाई अभिभावक शित्तलकाजी मास्केले खादा ओडाएर सम्मान गरेका थिए ।

    सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले गोरखा आएर पहिलो पटक गोरखाकाली माताको दर्शन गर्नु भन्दा आश्रममा आएर बालबालिकाको दर्शन गर्दा पुण्य मिल्ने भन्दै आफु गोरखा जिल्लामा रहदा आश्रमकालागि आवश्यक कुनै पनि सहयोग गर्न तयार रहेको बचनबद्वता ब्यत्त गरे ।

    कार्यक्रममा प्रनाउ दाहाल र शसत्र प्रहरी बल गोरखाका प्रमुख अधिकारीले पनि आश्रमलाई सहयोगको आश्वासन दिए । कार्यक्रममा भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले हालै भन्दै गरेको भवनको बिषयमा जानकारी गराएका थिए ।

    प्रजिअबाट २० हजार सहयोग

    आश्रमको स्वागत कार्यक्रममा पुगेका गोरखाका प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेलले आश्रमलाई नगद २० हजार सहयोग उपलब्ध गराएका छन् ।

    प्रजिअ पौडेलले आफ्नो हैसियत अनुसार अरु दिनमा पनि सहयोग उपलब्ध गराउदै जाने भन्दै पहिलो पटक आफ्नो मासिक तलबको आधा रकम २० हजार सहयोग उपलब्ध गराएको बताए ।

    उनले उत्त अवशरमा आश्रमले अझै पनि सडकमा भौतारीरहेका अभिभावक विहिनहरुको सेवामा सक्रिय भएर लाग्न अनुरोध गरे ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.